प्रचण्ड ले बिगारे हजुर नेपाल को भेस..तिनी हरुलाई कसले गर्ने अदालत मा केस..

fb_img_14857252214891 प्रचण्ड ले बिगारे हजुर नेपाल को भेस..तिनी हरुलाई कसले गर्ने अदालत मा केस..https://chheparo.com/category/%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%a4-%e0%a4%a2%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a8%e0%a5%80/

हाम्रो देस मेरो देस हामी सबैको देस..

तेही देस म निकिलियो प्रचण्ड शेस…
प्रचण्ड ले बिगारे हजुर नेपाल को भेस..

तिनी हरुलाई कसले गर्ने अदालत मा केस..
आज गर्यो केश हजुर भोलि छैन फेस

रति आई पद्कैदिन्चन कहाँ बनोस देस
तेसै ले त भन्छु हजुर नेता हरु शेस 

गर्न हुदैन केस हजुर चुप लागे बेस 
हाम्रो देस मा अझ सम्म संबिधान खोल्या छैन

हामी जनता नेपाली ले केहि बोल्या छैन 
बिदेस का नेता हरु प्लेन उड़ौचन 

हाम्रो देस को नेता हरु देस उड़ौचन
देस का लागि मर्ने भए  हजुर सालिक 

देस द्रोही पो भए हजुर हाम्रो देस को मालिक 
अरु देस मा हजुर धुलो उद्द्दैना 

हाम्रो देस मा हजुर गतिलो गाडी गुड्दैना
म त भन्छु हे भगवान देस बनैदेउ

हैन भने नेता हरुलाई बुद्धि खनैदेउ
नत्र भने हे भगवान देउता 

देस को लागि मर्ने जानमैदिनुस एउटा
लेखक : किरण सुबेदी

%d bloggers like this: