प्रियसी को यादमा

Priyesai-k0-Yad-ma प्रियसी को यादमाफुल फुलेको मौसम मा अनि रंगिन बाताबरणमा ,नारायण गोपालले गित गाए सगै म चुरोटको धुवाको बाटो पछ्याउदै करेसा बारि देखी खोल्सा कुना काप्चामा कहीले डुबुल्की मार्थे त कहीले सिंगो आकाश मुनी नांगो सरिर लडिबुडी गर्दै प्रकृतिलाइ गिजाइ रहन्थे।माया कस्तो छ मैले अनुभब नगरेको होइन ,मेरो पाइलाले आज सिंगो संसार जितायको छ, मैले प्रतेक बस्तुमा माया देख्ने सपना बाडेर लछार पछार पारे अनि सबैको घिनलाग्दो पात्र बने तर मैले संसार जितेको छु।

छाता ओजेल पारिदेउ बर्खे झरिमा, गुन गुनाऊदै बेगमा लम्कीएर टक्क रोकिए अनि उनिलाइ जबर जस्ति छाता दिएर आफ्नो टाउकोमा असिना थापिरहे ,अनि मलम पट्टि उनिलाइ लगाएर  ‘मरिचमानको कालो चिया सुर्की मार्दै ठिट्टाऊले पाराले उनिको याद बिसाय अनि जुजुमान को सिको गर्न लागे।

मन पर्ने मान्छेको रिस पनि माया लाग्छरे ,मेरो पुरानो कोट अनि पुरानो दौरा किन चाहि निरास ,मेरो अनुहार दारि र झुश ले भरियर होकी ।मकै अलक्क राखेर मेर भेश र भुसाको बेइजत गर्ने कसैलाइ अधिकार छैन,मेरो दौरा फाटे पनि मेरो मन फाटेको छैन।संसारको बिजइ मेरो दौरा र कालो फाटेको कोट हो।तेसैलेत संसार जितेर मेरो सरिरमा बिराजमान छ ।

पियको पानिको लोटा अलक्कै सुकाएर मेरो दौरा र फाटेको कोटको सम्मान दियौ,सलाम छ ति दिलहरुलाई जहा पत्थरको भगवान बसेको छ।

%d bloggers like this: