प्रेमको निशानी बनाइनेछ के थाहा,, जाडो छेक्न भनी मफलर बनायो,,

16427394_668240923384652_8661028542263986172_n प्रेमको निशानी बनाइनेछ के थाहा,, जाडो छेक्न भनी मफलर बनायो,,

सजिलो थिएन यो सफर बनायो,,

उसले चुनौतिलाइ अबसर बनायो,,

पिउनेले त अमृत सोचेर पिइदियो,

, बनाउनेले के सोचेर जहर बनायो,

पत्थरलाइ भगवान भन्यो उसैले,,

हो उसैले जसले पत्थर बनायो,,

परदेशिको बाटो हेरिरहदा थाकेनन,,

कसले यति धैर्यवान नजर बनायो,,

प्रेमको निशानी बनाइनेछ के थाहा,,

जाडो छेक्न भनी मफलर बनायो,,

saru kande

 

About lchapagain4@gmail.com 745 Articles

CEO AT CHHEPARO.COM