बजारमा आजभोलि ऊसैको माग छ,यौबनको प्याला देख्दा मोहनिपनि लाग्यो रे!!!!

बजारमा आजभोलि ऊसैको माग छ

माग कसको हो हेर्नुहोस

यौबनको प्याला देख्दा मोहनिपनि लाग्यो रे

टिकाराम पौडेल को गित – “बजार मा आज भोलि” सार्वजनिक

टिकाराम पौडेल को आवाज रहेको गित जस्मा उनको आफ्नै शब्द र संगीत रहेको छ
नेपाल स्याङ्जा घर भएका टिकाराम पौडेल को यो पहिलो गिती एल्बम हो गितकार तथा गायक हाल अध्यान को क्रम मा जापान मा छन्16521924_1308302469226424_1858474681_n बजारमा आजभोलि ऊसैको माग छ,यौबनको प्याला देख्दा मोहनिपनि लाग्यो रे!!!!

गित लाई हाइलाईट्स नेपाल बाट भिडियो सार्बजनिक गरियको छ भिडियो लाई रोशन पुडासैनी ले निर्देसन गरेका छन
भने लय शब्द र संगीत स्वमं पौडेलको हो बि बि अनुरागी को संगीत सम्योजक रहेको छ भने छायांकन जनकराज अधिकारीले गरेका हुन् ।
विकास धमलाले सम्पादन गरेको ‘बजारमा’ भिडियोमा सहिल सेख, महेस महरा, बीना योञ्जन र विराट भट्टको मोडिर्लिङ रहेको छ । भने कोरियोग्राफिमा अमन राना छन् ।

आफ्नो रुची को बिसय भएको ले
जापान को ब्य्स्स्त समयमा पनि समय मिलायर गित लेखन्र गायन मा रमाउने गरेको बताउछ्न गायक भन्छन पहिलो कोसेली लिएर आयको छु दर्शक र श्रोता ले मन पराइदिनुभयो भने आगामी दिन मा अझ राम्रो गर्ने हौसला मिल्ने छ
त्यसै ले सल्लाह सुझाब को लागी पनि अनुरोध गरेका छन
भिंडियों लिंक:

%d bloggers like this: