बलराम तिमल्सीना को मिठो गजल 

1.मानिसको साँचो कसी उसको व्यवहारमा हुन्छ !

बहादुरको  यात्रा  सँधै  तरवारको  धारमा हुन्छ !

मानिस कति धेरै चिन्न गाह्रो पर्ने प्राणी भयो हँ !

मौनधारणको समयमा पनि मन व्यापारमा हुन्छ !

2.

पर्दा पछि खास भएसी कठपुतली नाँच्न थाल्छ !

हेर्दा खास नभए पनि खासजस्तो लाग्न थाल्छ !

ऊ त केवल ऊ मात्रै हो खास त पर्दापछि हुन्छ !

तर पनि हो कि लाग्छ मनले मन जाँच्न थाल्छ !

सिंगै समाज एकातिर र कठपुतली अर्कोतिर !

हँदा पनि कोही लुते मैदानबाट भाग्न थाल्छ !

यस्तो खोज्न यस्तो बुझ्न वर्तामान मनग्गे छ !

जितेजस्तो जव हुन्छ मुर्दा पनि जाग्न

received_700002526828339 बलराम तिमल्सीना को मिठो गजल 

%d bloggers like this: