बिचमा कुरा मिलाइदिने लमि भेटिएन।!!!! पुरु रिजाल धादिङ(मुक्तक)

 भेटिएन।मुक्तक

कति खोजे भेटिएन ममि ! भेटिएन।

उनमा मेरो माया कमि भेटिएन।।

ऊ तड्पिन्छे उता म तड्पिन्छु यता ।

बिचमा कुरा मिलाइदिने लमि भेटिएन।

* पुरु रिजाल धादिङ

%d bloggers like this: