कथा:-अधुरो भाग:-1

 

कथा:-अधुरो भाग:-1

ए जिन्दगी सुन्न यता
कति रमाइलो थ्यो मलाइ
आमा को माया
यो वसन्त रितुमा
कठै बरा है

भगवानको खेला अरे
कस्तो राम्रो
खेतपात उकालोओरालो
सितलो हावा
यो डोकोको भारी घासमा

आमाको माया अजम्बरी
बाबाको प्रेरणा
कति हास्थे म खेल्थे म
डुल्दाडुल्दै
ए बाबू निदाउलास नि
आउने आवाज बेलाबेलामा

बिहानीपखको घाम
खाना लिदै आउनु हुन्छ के खाम
गल्ती गर्दाको माफी
त्यो काखको माया
बाबाको काधको चहैचहै
हजुरबाको मायाको थर्काइ
कस्तो थियो है

फेरि आउला कि त्यो दिन
फर्काइ लैजाउन
जिन्दगिको बोध परिवर्तनलाई
अझै झुल्नु छ त्यो
डोको को झुलामा मलाइ …
#निसब्द

%d bloggers like this: