बि.ब्य.स.को लापरबाहीमा सरस्वती उ.मा.बि थिर्पु को पर्खाल जिर्ण,परिक्षार्थि कार्पेट मै परिक्षा दिन बाध्य ।

 .. पलाता गाउँ पालिका को थिर्पु ,९ कालिकोट मा पर्ने श्री सरस्वती उच्च माध्यमिक बिधालय वरिपरि को पर्खाल निकै नाजुक र जिर्ण अबस्थामा पुगेको छ ।

थाहा छैन अझै कति जिर्ण अनि भत्कियला र यो समाज र विशेषगरी बिधालय ब्यवस्थापन समिति ले कहिले सम्म टुलुटुलु हेरेर बस्छ त्यो पनि थाहा छैन ।
२०३४ सालमा स्थापना भएको यो बिधालय हाल सम्म क्याम्पस बन्न सकेको छैन ।
अझै कतिन्जेल सम्म यो बिधालय को अवस्था जिर्ण र प्रगति को बाटो बाट पन्छियर बस्ला त्यो कसैलाई थाहा छैन ।
राज्यबाट पिछडिएको यश क्षेत्र मा विशेषगरि बाहुन,क्षेत्री,ठकुरी,दलित, समुदाय को बसोबास छ ।
ठकुरी क्षेतृ, हरु को पुरानो शासन र बुझाई मा निकै न्यून स्तर छ ।
सामाजिक सहयोग को भावना भने भएको पटक्कै दिखिन जो छ सामाजिक,मा पर्ने बिधालय होस या स्वास्थ्य चौकी,र अन्य कुनै भवन भत्केका होस या जिर्ण यसमा सपार्ने पटक्कै बानी नभएको समाज यो ।

अचम्म लाग्छ होला कोहि संघ सस्था र घुमफिर को लागि यो ठाउँ मा आउने मान्छे पनि यो समाज को चर्तीकला देख्दा ।

।। ।। अत मैले सुनेको कुरा एस एल सि को परिक्षा हुदा केही राम्रो संग डेस्क र बेन्च समेत को कमि हुदा बिद्यार्थी कार्पेट बा बसेर परिक्षा दिन बाध्य भएका थिए रे ।

र अहिले ११ को परिक्षा संचालन भैइरहदा त्यै समस्या दोहोरीएको छ आखिर यो बिधालय ब्यवस्थापन ले कति सम्म टुलुटुलु हेरेर बस्ला ?
अहिले त भन्न सुनेको छु क्याम्पस को लागि आयको रकम पनि केही ब्याक्तित्व हरु ले अनियमितता गरेको पाइयको छ ।

यसको छानबिन चाडै होस र गरियोस् पनि । म यहि आग्रह गर्न चाहान्छु ।

यो जिर्ण रहेको प्रखाल र फर्निचर ब्यवस्थापन मा भएको लापरबाही का कारण सयौ बाहिर का बिर्धार्थी र आफ्नै बिधालय का बिद्यार्थी मा

पर्न आयको समस्या लाई मद्यनजर गर्दै आगामी दिनहरु मा यसको पुर्ण ब्यवथा को माग गर्दछौ ।।

पूर्णसिंह बम( अनुराग) पलाता गाउँ पालिका ९ थिर्पु ।
%d bloggers like this: