भयो थोत्रो यो जिन्दगी छ प्वालैप्वाल …………..

गयो छोडेर साथ जो के ऊ फर्केर आउला?

प्रतीक्षामा छु जानेले खबर पो के पठाउला

कथा मञ्चन हुने बखत ऊ देखिन्थ्यो

निराशमा तितामीठा कथा व्यथा कतै सम्झी सुनाउला

? उषाले रंगरंगका नजरअन्दाज गर्नेछ

खुशीयाली दिपावली,अँध्यार ोले

मनाउला यी नङ मासु छुटे पछि के दुख्ला

दुख्ने छैन यो यसै टुक्रा भएको मन,

दुखाओस् कति दुखाउला कतै बिक्दैन पत्रुमा,

भयो थोत्रो यो जिन्दगी छ प्वालैप्वाल

आत्ममा कहाँ इज्जत बचाउला? ©आय

%d bloggers like this: