मात्र तिम्रो स्पर्शलेलाली भर्न बाँकी रह्यो ,, सजिएर पुरैसाेह्र , शृङ्गारमा छु म

received_672110506331027 मात्र तिम्रो स्पर्शलेलाली भर्न बाँकी रह्यो ,, सजिएर पुरैसाेह्र , शृङ्गारमा छु म
बेच्नुछ सपनाहरु , बजारमा छु म । कति

देलान् खै मूल्य दाेधारमा छु म ।। तिमीले

गुलाबहरुकाे कुरै नगर्नु ,, पत्थर बन्नुपर्ने

याे संसारमा छु म । फ्याँक भुइँमै या सुन्दर

मुर्ति बनाऊ ,, मुछिएकाे काँचो माटो

अाकारमा छु म । तिमी खुट्टा तान्नलाई

पछि अाउनु है ,, ऐले शिखर चुम्नुछ ,

हतारमा छु म । मात्र तिम्रो स्पर्शले

लाली भर्न बाँकी रह्यो ,, सजिएर पुरै

साेह्र , शृङ्गारमा छु म

%d bloggers like this: