मिजाशिला रमेश बस्नेत :तपाइ कुमार हो?,केटिको मामलामा के भन्छन त

हामिले प्रस्न के राखेका थियौ मजाले हास्नुभो,सायद केटिको मामलामा लजालु हुनुहुन्छ।हेरौ उहाको ऊत्तर,

तपाइ लजालु हो? _रमेश :म रोमान्टिक हो,

तपाइ धेरै मुश्कुराऊनुहुन्छ किन?_रमेश:मुस्कानले म संशार जित्न चाहान्छु,

बिहे गर्नुभो?_रमेश:आज सम्म कुमार नै छु,

लब लेटर लेख्नुभाको छ?_रमेश:लेटर चाहि होइन दर्शको दिलमा लब चाहि लेख्याछु,

फ्यानहरुले दिक्क पार्दैनन?_रमेश:दिक्क त म जब हुन्छु जब फ्यान हरुले माया गर्नु हून्न,

तपाइ डिरेक्टर कि कलाकार?_रमेश:म दुबै हु ,तपाइलाइ केहि शमस्या? छेपारोलाइ होइन रमेश जि ,तपाइकि मायालुलाइ समश्या होलाकी भनेर ,

कलाकारिता छेत्रमा लागेको चार बर्स भयपनि हिजो भर्खर सुरु गरेको भान हुने कुरा हामिलाइ बताऊनुभयो।उहाको हिडाइ को चाल देख्दा लाग्छ जनकपुरको ठिटो बिस्तारै बिस्तारै तरुनिलाइ आत्महत्या गरूयाऊने प्रयास गर्दै हुनुहुन्छ। देवेन्द्र रेग्मि जिको काख पाएर आफ्नो कर्म अगाडि बढाऊनु भयका कलाकार अनि डिरेक्टर आफ्नो गुरुको निकै सम्मान गर्नु हुन्छ।

सम्मानित पद पायर पनि ठुलो हुन नखोज्ने हाम्रा बरिस्ठ कलाकार बस्नेत आज हामि सामु मायाको हात फैलाउनु भयको छ। कैलाश मामाले बुइबोकेर आज सम्म पनि भान्जाको हरेक पाइलामा साथदिनुभयकोमा बस्नेत जि आभारि हुनुहुन्छ।उता सरिता दिदि र आदित्य दादा भने आफ्नो भाइको समल यात्रा हेरेर मख्ख अनि हामि चाहि अर्को गन्तबय तिर लाग्यौ।

%d bloggers like this: