मुक्तक -देबी

घिसार्दै थिएँ जीन्दगी जीउदाे लास भएर

अाधा बाटाेमा तिमी भेटियाै मेराे अास भएर

सायद मायाले हाेला यति धेरै याद अाएकाे

मेराे काेमल मुटुमा बस्याै तिमी खास भएर ।।

2

मेरो लागि सिंदूर सम्बन्धको नासो बनायौ

त्यसै माथी घिच्च्याउने गलाको पासो बनायौ

त्यसैले त अचानो झैं घरी घरी रेटिरहन्छौ तिमी

पबित्र सम्बन्ध शत्रुको नजरमा हाँसो बनायौ ।
देबी

received_204318216664956 मुक्तक -देबी
received_202405413522903 मुक्तक -देबी

received_202405650189546 मुक्तक -देबी

%d bloggers like this: