अपुरो प्रेम भाग :16मिलन अबिरल 💔💔💔म आफ्नो कोठामा पसे ढोकाको चुक्कुल लगाएर

 

17758318_1628869457140605_5000752813785060487_o अपुरो प्रेम भाग :16मिलन अबिरल 💔💔💔म आफ्नो कोठामा पसे ढोकाको चुक्कुल लगाएर

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…16

 

अनि ढोका खोलेर हेरे यसो हेरेको त रामु पो रहेछ ।

अनि मैले उस्लाई भने सरोजलाई चाडो निस्कन लगाउ म निस्किहाले भने उ सरोजलाई बोलाउन तर्फ लाग्यो ।

म ब्याग बोके अनि ढोका लगाएर निस्किए बाहिर निस्केको त म आफै दङ्ग परे मलाई लागिरहेको थियो ।

भोलिको पार्टी छ सरोज भने अहिले नै यस्तो भएर निस्किरहेको थियो ।

अनि हामी ३ जना बाहिर निस्कियौ ।

हामीले त्यहा चिनेको कोहि थिएन न त्यहाको हलको बारेमा जानकार थियौ ।

अब के गर्ने म सोचिरहेको थिए ।सरोजको अङ्कल त्यही पोखरामा हुनुहुदो रहेछ ।

सरोजले आफ्नो अङ्कललाई फोन गर्यो र सबै कुरा बतायो ।

उहाले बताईदिनु भयो अनि हामी त्यसतर्फ लाग्यौ ।

 

त्यस हल लाई हेरेउ मन पर्यो आखिर १ दिनको लागि त थियो ।

अनि केही हलवालालाई भोलिको कार्यक्रम रहेको जानकारी दियौ अनि केही पेस्की दिएर त्यहाबाट निस्कियौ ।

त्यतिबेला सम्म ५ बजिसकेको थियो ।17758318_1628869457140605_5000752813785060487_o अपुरो प्रेम भाग :16मिलन अबिरल 💔💔💔म आफ्नो कोठामा पसे ढोकाको चुक्कुल लगाएर

अनि केही भोलिको लागि योजना बनाउदै होट्लतर्फ आयौ ।

होटल आईपुग्यौ त्यसपछी हामी सबैजना मिलेर खाना खान लाग्यौ मैले सरोजलाई पनि धन्यवाद दिए उसको कारणले गर्दा सजिलो भएको थियो ।

उ हरेक समय अफिसमा पनि काममा जागरुत भएर हरेक समस्याको हल गर्थियो ।

सबैजनाले समस्या भएमा उसलाई सहयोग माग्थे मेरै सामुन्नु बस्यो सरोज खै मलाई के भयो सबैजना खाना खान सुरु गरे तर म भने सरोजलाई एकोहोरो हेरिरहन पुगेछ।

अनि खाना खान लागे म कति कति बेला उस्लाई हेर्थिए कुनै बेला हाम्रो आँखा जुध्थियो ।

म फेरि निहुरिन्थिए खै किन हो उस्लाई हेरिरहन मन पर्यो ।

 

उसको लवाई ले हो या के ले थाहा छैन । खाना मिठो लाग्यो खै सबैको सामु सबैजनामा खाएर हो या किन सरोज पनि मिठो मानेझै खाईरहेको थियो ।

म किन उ प्रती उत्सुक हुँदै गैइरहेको थिए उसको एक एक कुरा याद गर्न थालेछु ।

केही पलमै खाना खाईसक्यौ । अनि हामी सबैजना आ आफ्नो कोठातर्फ लाग्यौ ।

सरोज र मेरो कोठा आसपासमा भएको कारणले हामी दुबैजना संगै कोठातर्फ लाग्यौ हाम्रो कोठा तेस्रो तल्लामा भएका कारण हामी केही गफ गर्दै तेस्रो तल्लातर्फ लाग्यौ उ आफ्नो ढोका अगाडी गएर टक्क उभियो ।

म पनि उभिए म मौन भए के बोल्ने क भन्ने थाहा थिएन अनि म केही बोलिन बस् छुट्टाउने भावले बाई गरेर आफ्नो कोठा ढोका खोले उसले पनि बाई गरेर आफ्नो कोठातर्फ पस्यो ।

म आफ्नो कोठामा पसे ढोकाको चुक्कुल लगाएर आफ्नो

%d bloggers like this: