यो मनले रोजेको तिमि मेरो ,मन सुधा मिउजिक प्रालि ले बजारमा निकालेको सुमधुर संगित

मनसुधा मिडिया प्रालि चितवनको नया मिउजिक कम्पनि हो तर अहिले यसबाट निक्लियका प्रतेक गितहरुले दर्शको मन जित्न सफल भयको छ । तपाइ हरुलाई जानकारि गराउकि नेपालमा मिऊजिक कम्पनि हरुने हाम्रो नेपालि कला क्षत्रमा लाग्नु भयका कलाकार हरुको गित youtube मा हालेर कलाकारलाइ आधा मात्र हिसा दिने गरेको पाइयो र अब देखि कुनैपनि कलाकारले गित youtube मा हाल्न चाहानुन्छ भने मनसुधा मिडिया प्रालि मा हालेर आफ्नो सम्पुर्ण कमाइ लिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो chheparo.com लाइ सम्पर्क गर्नुहोला। हामि कलाकारलाई माया गर्छौ र तपाइहरु पनि कलाकारलाई हौसला दिनुस। अन्तिममा किर्पया मनसुधा लाइ suscribe गर्नुहोस अनि कलाकारको सम्मान बढाउनुहोस।

 

 

 

%d bloggers like this: