यौन ईछा जागे के गर्ने ,यौन इछ्छा महिला या पुरुश कसलाइ बढि

यौन सम्बन्धको जीवनमा महत्वपूर्ण स्थान छ।एक जवान महिला-पुरुषको लागि यौन सन्तुष्टी एकदमै जरुरी छ।यसको अभावमा व्यक्तिको शारीरिक- मानसिक स्वास्थ्य प्रति प्रतिकुल असर पर्छ । स्त्रीको मनलाई बुझौ … भनिन्छ कि स्त्री को मनलाई बुझ्न त्यति सजिलो छैन।  किन कि उनले सजिलै संग आफ्नो रहस्य प्रकट गर्दिनन। तर कोशिश गरेर यो बुझ्न सकिन्छ  कि एक स्त्री आखिर के चाहन्छिन, बीशेषत तब जब मामला यौन संबंधको हो। स्त्रीले प्रेममा पूर्ण समर्पण गर्छिन, त उनी प्रति पनि पूर्ण समर्पण हुन जरूरी छ। अत्यधिक संवेदनशील भएको कारणले उनको लागि यो बुझ्न कठिन छैन कि उनको पार्टनर वास्तवमा उनलाई साचो माया  गर्छन वा देखावटी।

aletta-ocean-all-people-photo-u1 यौन ईछा जागे के गर्ने ,यौन इछ्छा महिला या पुरुश कसलाइ बढि एक स्त्री प्रेम र वासनाको फरकलाई फरक किसीमले बुझेकी हुन्छिन। यद तपाई स्त्रीलाई  साचो माया गर्नुहुन्छ र प्रेमको मतलब मात्र तपाईको लागि वासनाको पूर्ति होईन भने, तब तपाई  वास्तवमा यौन संतुष्टि हासिल गर्न सक्नुहुन्छ । यस्तो भएन भने पानीको बीचमा बसेर प्यास लाग्नु जस्तो ।। तनावलाई स्वीकार गर्नु .. आजको समयमा तनाव बाट बच्न निकै गार्हो छ। तनाव धेरै किसीमको हुन्छ । अफिसको तनाव, घरेलु तनाव, आर्थिक समस्या, समयमै काम सक्ने तनाव आदि-आदि । कसैले चाहेर पनि तनावबाट बच्न सक्दैन तपाईंलाई तनाव स्वीकार गर्नै पर्छ ।

यो जिवनको अनिवार्य भाग हो । जब तपाई यसलाई स्वीकार गर्नुहुन्छ तब सकारात्मक रुपले लिनुहुन्छ । जसरी तपाईले तनावलाई सकारात्मक लिन शुरू गर्नुहुन्छ तब तपाईले सोच्नुहुन्छ यो त छु मन्तर भयो । प्राय: सबै मनोवैज्ञानिक र चिकित्सकको भनाई छ की यौन जिवनमा सबैभन्दा नराम्रो असर तनावले नै निम्त्याउछ । यसले यौन इच्छालाई नै खत्तम गरिदिन्छ । तर तपाई लामो समयसम्म यौन संबंधलाई टाढा राख्नुहुन्छ भने तपाईमा कुंठा त गर्छ नै, तपाईको सहयात्री लाई पनि सबै तिरबाट असंतुष्ट गरिदिन्छ ।

received_697014213793837 यौन ईछा जागे के गर्ने ,यौन इछ्छा महिला या पुरुश कसलाइ बढि

विवाहको केही वर्ष बीते पछि प्राय महिलाहरु आफ्नो शरीर प्रति लापरवाही गरेको पाइन्छ खासगरी घरेलु महिलाहरु। केही कामकाजी महिलाहरु आफ्नो शरीरलाई लिएर केही सजक भएको पाइन्छ । यहां ध्यान राख्नु पर्ने कुरा यो छ कि आफ्नो सहयात्रीले तपाईंलाई चिटीक्क परेको देख्न चाहन्छन यसो गर्दा तपाई प्रति उनको रुचि बढछ। त्यसैले तपाईले कहिल्यै नसोच्नु कि म पुरानो भए भनेर। यदि महिलाले यस्तो सोचेमा पुरुषमा तपाई प्रतिको आकर्षक घटन सक्छ । आफ्नो शरीरलाई साज सज्जा र फिटनेसमा ध्यान दिनु पनि तपाईको संबंधमा नया जोश भरीदिने काम गरेको हुन्छ ।

महिलाले पनि पहल गर्नुपर्छ… नेपाली महिलाको खास कुरा यो पनि छ की उनीहरु संबंध लाई लिएर कुनै पहल गरेको देखिदैन, जबकी पुरूष महिलाद्दारा केही आशा राखेका हुन्छन । सामान्यतया लज्जास्पदको कारणले यौन मामलामा महिलाहरुले खासै पहल गरेका हुदैनन । यसो गर्नु गलत हो। यदि महिलाले यो मामलामा पहल गरेमा पुरुषमा उत्साह र जोस बढेर आउछ जसले गर्दा संबंधमा नौलो पन देखिन्छ र सुमधुर संबंध हुनेछ ।13tweet1 यौन ईछा जागे के गर्ने ,यौन इछ्छा महिला या पुरुश कसलाइ बढि

समस्या छ भने मेडिकल सहयोग लिन नहिचकीचाउनु… वैवाहिक जीवनको यात्रामा पुरुष होस या महिला लगभग सबैको जिवनमा कुनै न कुनै समय यस्तो आईदीन्छ ,जब यौनको ईज्जत गरिदैन वा यसबाट टाढा बस्न खोज्दा आफैलाई कमजोर या असमर्थ मान्न लागीन्छ । धेरैचोटी प्रस्तुतीमा आएको समस्याले गर्दा पनि मानिसहरु यौनमा कम रुचि राख्न लागेका हुन्छन, तर यहां ख्याल गर्नुपर्छ की प्रस्तुती धेरै कुरामा निर्भर गरेको हुन्छ ।

एक दुई पटकको असफलताले कुनै मतलब राख्दैन कि यो असफलता स्थाई हो भनेर, आत्मविश्वास बनाएर राख्नुस समस्या आपसे आप टाढा हुन्छ । यदि यस्तो समस्या बारम्बार हुन्छ भने अवस्य पनि विशेषज्ञ चिकित्सकको सल्लाह लिनुपर्छ,तर कुनै विज्ञापन बाट प्रभावित भएर कमसल खालको उपचार विधीमा नलाग्नु । यौन समस्या महिला-पुरुष कसैलाई पनि हुनसक्छ । यदि महिलाहरुमा यौन सम्पर्कमा लगातार अभिरुचि कम हुदै गएमा अवस्य कुनै स्त्रीरोग विशेषज्ञ संग सोधपूछ गर्न लाज र झन्झट नमानी छिटो भन्दा अवगत गराउनु पर्छ ।most-popular-pornstar-in-south-america यौन ईछा जागे के गर्ने ,यौन इछ्छा महिला या पुरुश कसलाइ बढि

प्राय मानिसहरु सेक्सलाई दैनिक गतिविधीको रुपमा लिएर यो काम जसरी पनि गर्नु पर्छ भन्ने मान्यता राख्छन । आफूलाई सन्तुष्ट हुनुको अलावा उसको आफ्नो सहयात्रीबाट पनि सन्तुष्ट लेनदेनको कुनै विषेश मतलब हुदैन । थाहै छ,जब यौन संबंधमा स्त्रीलाई सन्तुष्टी मिलेन भने उनको असन्तुष्टि विभिन्न रुपले भडकीन सक्छ । त्यसैले रुटीन बनाएर व्यवहारमा उतार्ने कोशिश गर्नु पर्छ । तरीका परिवर्तन आवश्यक छ… प्राय मानिसहरु एउटै तरीका बाट यौन सम्पर्क गर्दा बोर लागेको हुन्छ । यसको कारण हो सधै एउटै आसनमा यौन संबंध राख्नु ।

यौन संबंध प्राकृतिक त छदै थियो, तर संस्कृतिको विकास संगै मान्छेले यसलाई कलामा फेरीदिए। यदी तपाईलाई यस कलाको बारेमा थाह नहुदा मात्र जैविक तरिकाले संबंध बनाउदा दिक्क मान्नु हुनेछ । त्यसैले यो कलाको जानकारी अत्यन्त आवश्यक छ,ताकि तपाई यस संबंधलाई निकै आनन्दले लिन सक्नुहुन्छ । यौन संबंधमा तपाई जति नौलो आसन प्रयोग गर्नुहुन्छ त्यती नै आफू र आफ्नो सहयात्रीलाई सन्तुष्ट पार्न सक्नुहुन्छ ।

पुरानो पनको भावना आउन नदिनु … प्राय यो देखिन्छ की वैवाहिक जीवनको शुरूवातमा एक दुई बर्ष तपाई एक अर्कामा धेरै नै उत्साहित रहनु हुन्छ र यौन गतिविधिमा यसको भागेदारी सन्तोषजनक रहन्छ, तर एकाध बच्चा हुदा नै महिला यसबाट टाढा रहन खोज्छन । कारण बच्चाको लालन-पालनमा लागेर आफ्नो सहयात्रीलाई भुल्न खोज्छन र संबंध बनाउने आग्रह पनि तिरस्कारपूर्वक ईनाकार गर्छन । यो स्थितीले उनको सहयात्रीमा निराशा उत्पन्न गर्ने खालको हुन्छ । यदि महिलाले यस्तो बारम्बार गर्दा पुरुषमा बदलाव हुनु र कुंठित हुनु स्वभाविक हो। यसले दुवैका सम्बन्धमा पर्खाल खडा गर्न सक्छ । यौन तृष्णा धेरै रुपमा खासगरी सानो-सानो कुरामा घरेलु झगडाको रुपमा अगाडी आईदीन्छ । यो स्थितीबाट बच्नु पर्छ र महिलाले आफ्नो उत्साह निरन्तर बनाई राख्नु पर्छ ।

written by

pradeshi kamal

 

 

%d bloggers like this: