रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????

16357603_977540905678746_1051645133_o रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????गजल सरोबर 1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????

पोहोरको बाडीमा घर आँगन बग्यो।

अनि लोग्ने खेत बेचेर प्रदेश पस्यो।

  • छोरी छक्क छे-पानी परी छानो चुहिदा,

आमाको आँखा चै कसरी रूझ्यो।

  • किन वेश्यावृति?जवाफ हृदय छेड्ने थियो,

मैले आफुलाई बेचे र त छोरो बच्यो।

  • फुललाई अङ्कित गर्दै बा बोल्नु भो,

हेर बाबू काँडा बिच फुल मुस्कुराई फुल्यो।

  • मर्नु अघि बुडा मान्छेले हाँसेर भने,

जस्ले प्राण दिएको थियोे उसैले त हर्यो।

 

2गजल सरोबर 1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????

बाच्छन ती जसले बाच्ने साहस गर्न सक्छ।

मर्न त मानिस अकालै पनि मर्न सक्छ।

बस गडेका छन मन भरी अटेरी यादहरु र त पीडा बहाना भै आँखाबाट झर्न सक्छ।

अभाबले निल्यो कठै बिरामी सन्तानलाई अब त्यो रिक्तता न भगवान न धनले भर्न सक्छ।

खियाउदैछ माझी, डुङ्गा कस्का लागि? जब कि उ नदि पौडिएरै तर्न सक्छ।

छोरी बोलिन्-नबेच्नु बा! पुर्खाको खेत वारि फर्के पछि प्रेदेशी भाइ मकैको बीउ छर्न सक्छ।

 

3गजल सरोबर 1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????

पातहरुमा पानी छर्कीएको छर्कियै,जराहरु सुक्दै थियो सडकमा मानिस सुतेको देखि,कोठामा कुकुर भुक्दै थियो।

मानिस आफ्नो स्वार्थ स्याहर्न ईश्वरको नाम बेचिदिनछन् नत्र किन बाहिर  बलि दिदा,ईश्वर भित्र लुक्दै थियो।

एउटा प्राणीको प्राण हरी उ आफुलाई सर्वशक्तिमान ठान्छ हरे ढोङ्गी उही फेरि ढुङ्गाको अगाडी मस्त झुक्दै थियो।

आस्थाको अगेनामा अहंकारले मातेर मुत्यो जस्ले बेझिझक उसैले पहिचान बचाउ भन्दै कथित बौद्धिकता  फुक्दै थियो ।

4गजल सरोबर 1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????1f648 रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????

समान्य कुरा हो कम्जोर माथि सजिलै प्रहार हुन्छ। हेर भोकाहरुको बस्तिमा त मृत्यु बारम्बार हुन्छ।

जिवनको होइन मान्छे पैसाको मलामि हिड्छन। यहाँ हुनेहरुको शोकसभामा ठुलै झन्कार हुन्छ।

विचार भन्दा बलियो हुन्छ  खल्तिको ओजन, तिनै खल्तिको बर्चस्व र बोलिमा रफ्तार हुन्छ।

प्रयोग भन या दुरुपयोग त्यो दृष्टिकोणको कुरा हो तर विचार माथि सौन्दर्यको नियोजित अत्याचार हुन्छ।

#रसिक राज

 

%d bloggers like this: