राज्य बाट पिछडिएको पलाता म आफै सुन्दर बनाउछु भन्छन् ,,लक्ष्मण बम,(पलाती कान्छा) पूर्णसिंह बम(अनुराग) –

राज्य बाट पिछडिएको पलाता म आफै सुन्दर बनाउछु भन्छन् ,

,लक्ष्मण बम,(पलाती कान्छा) पूर्णसिंह बम(अनुराग) –

बिशेश त कालिकोट को युवा राजनीति मा कहलाउनु भयका

 

अखिल क्रान्तिकारी माओवादी केन्द्र सम्बद्ध केन्द्रिय सचिवालय ,

 

विद्यार्थी का कालिकोट जिल्ला इन्चार्ज तथा पलाता गाउँ पालिका का

अध्यक्ष (प्रमुख) लक्ष्मण बम राज्यको हेपावट र निकै पिछडिएको क्षेत्र यो

पलाता लाई आफ्नो प्यानेल माओवादी केन्द्र ले सुन्दर पलाता बनाउने जिकिर गर्नुभएको छ ,,।

बिगत लामो समय देखी बिर्द्याथी संगठन र मिलिसिया भयका लक्ष्मण बम भन्छन् ,।

पलाता गाउँ पालिका को लागि र बेरोजगार युवाहरुको लागि जुनसुकै कठिनाइ आयपनी

भोग्न तयार छु तर बेरोजगार हुन दिने छैन सकेसम्म यहाँ को गरिबी,अशिक्षित ,अपांग ,सहिद ,खानेपानी ,

र ग्रामीण रोड को लागि बिशेश ध्यान दिने बताउनु भएको छ ।

हामीले आसा गरेका छौ पक्कै पनि यहाको

सोचाइ र प्रगतिशील पाईला सधैं अघि र सफलता तिर लम्कने छन ।।

%d bloggers like this: