रित्तो भए सबै जे जे थिए पाउज्युका ती छन्छन् हराए।

15109400_1807516036175218_1191851696639216117_n रित्तो भए सबै जे जे थिए पाउज्युका ती छन्छन् हराए।

साथ दिएका मित्रजन हराए
आफन्तका आफ्नोपन हराए।

मान्छे यहाँ मान्छे मात्र रहे
मान्छे भित्र भाको मन हराए।

मुटु केबल मासुको डल्ला भै
मुटु भित्र को धड्कन हराए।

रित्तो भए सबै जे जे थिए
पाउज्युका ती छन्छन् हराए।

कालो/सेतो भाको छ यो जीवन
भए भरका ती सबै अासा हराए।

Loknath Rijal
DOHA,QATAR

%d bloggers like this: