वेश्यालयको भित्तामा एउटा कामुक पोस्टर झुन्डिएको छ।

16357603_977540905678746_1051645133_o वेश्यालयको भित्तामा एउटा कामुक पोस्टर झुन्डिएको छ।

वेश्यालयको भित्तामा
एउटा कामुक
पोस्टर झुन्डिएको छ।

निक्कै.. बेर भो
एक दुधे बालक
नियालि रहेछ
उसैका स्तन।

शिर्षक -अभाव
***

© रसिक राज

%d bloggers like this: