सत्रुले सिमा त्यो सक्कनै लाग्यो बारम्बार स्वर्ग बनाउनु छ बचेको जे जति शेषलाई

मुक्तक *****55e33cdf-9ca9-4be1-a375-f6748ebd6966 सत्रुले सिमा त्यो सक्कनै लाग्यो बारम्बार स्वर्ग बनाउनु छ बचेको जे जति शेषलाई

१ *****

अाजभाेली सुनसान भेटेकोछु समाजमा

त्यसैलेत केहि कुरा लेखेकोछु समाजमा

यहाँ सम्पूर्ण ईस्ट मित्र लाई संम्झना गर्दै

बिकृती र बिसंङ्गती छेकेकोछु समाजमा

मुक्तक ******२******

युवा हरु जुटे मात्र हाम्रो देश बन्नेछ

बल्ल मात्र गाउँ समाजले वा भन्नेछ

पारस्परिक सम्बंध सुमधुर बनाउदा

तब मात्र नेपाल लाई राम्रो मा गन्नेछ

*******३*******

भुकम्प ले तहसनहस बनाएकाे देशलाई

युवा मिली जगेर्ना गराै भाशा र भेषलाई

सत्रुले सिमा त्यो सक्कनै लाग्यो बारम्बार स्वर्ग

बनाउनु छ बचेको जे जति शेषलाई

तारस घिमिरे `चिन्तन´ बेलवास ७ ,प्युठान अहिले :रुकुम

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM