सुन्दर थि सुशील थि ,अनि स्वर्ग कि परि जस्तै ।।-पूर्णसिंह बम (अनुराग)

—–गजल——

 

सार्थक भएन त्यो गन्तव्य,छाया बनी मन मा बस्यो ।।

 

थाहै नपाई उनको तस्बिर,माया बनी मन मा बस्यो ।।

 

छुट्नु रहेछ टुट्नु रहेछ ,जीवन को अनगिन्ती यात्रामा ।।

 

आखिर किन किन हजुर ,दया बनी मन मा बस्यो ।।

 

भन्नू नै थियोे के नै उसलाई ,उसको आफै पिडा देखि ।।

 

त्यसैले त होला हजुर,एक निर्णयको दायाँ बनी मनमा बस्यो ।।

 

सुन्दर थि सुशील थि ,अनि स्वर्ग कि परि जस्तै ।।

 

एकोहोरो निन्दन देखि ,चौपाया बनी मनमा बस्यो ।।

 

. // … पूर्णसिंह बम (अनुराग) पलाता गाउँ पालिका ९ थिर्पु कालिकोट