।उस्लाई मैले कहिलेकाही गाली गर्दा उस्ले मलाई फोन मै”मलाई गाली गर्ने कुरा नगर है कान्छा म

–   -नँया नम्बर थियो,कस्को रैछ भन्दै उठाए,तर अफसोच,उठाउन नपाउदै फोन कट भयो,आखिर कसैको

मिसकल थियो होला,फेरि उसैगरि मैले आफ्नो ध्यान फेसबुक तिरै लगाए,तर फेरि त्यही नम्बर बाट मिसकल आयो,यसरी घरी घरी मिसकल गरेको देखेर मलाई रिस उठ्यो,को रैछ अरुलाई डिस्टप गर्ने।फेरि यसरी मिसकल गर्ने कस्तो लोभी मान्छे होला।जती नै मिसकल गरे पनि मैले त्यो नम्बरमा चासो दिन।।मैले पनि फेसबुकमा रमेशको र मेरो फोटो प्रोफाईलमा राख्दै”क्याप्सनमा”हामी साथी-साथी हाम्रो सम्बन्ध त्यो भन्दा माथी,नछुट्छ कहिले न टुट्छ कहिले।।भन्दै” with ramesh puri”भन्दै”tagg”गरीदिए।।त्यस पछि मेरा ति आँखा आएका ति मेसेजमा गयो।

           ।त्यहा जुनुले मलाई मेसेजमा धेरै गाली गरेकी थिई अझ बिनाको र मेरो फोटोलाई”र्कप”गर्दै ओई

प्रमीस तिमी कस्तो रैछौ,उ सँग बिहे गर्नु थियो त म सँग किन यो सबै नाटक यस्तै अरु थुप्रै मेसेज थियो। कस्ती केटी रैछ जो मलाई देखेकी भेटेकी केही छैन तर पनि”डिभ लभको कुरा गर्छे,नाथे 4महिनाको प्रेमको लागी।।।अझ भनौ म सँग कति घुर्की र घमन्डी गर्छे तर मैले आज सम्म जुनुलाई कहीले रिसाउदा फकाइन्न कहिले मायाले सताइन्न,म भन्दा धेरै उ नै बोल्थिई अनी फोन पनि उही नै गर्थिई।।।”हो पहिला सुरुमा मैले प्रोफोज गरेको तर जुनु भनेको यस्तो केटी हो नी जस्लाई मैले प्रेमिका मात्र बनाउन सक्छु तर बिहे गरेर मेरो बाबा,ममीको बुहारी अनि बैनीको भाउजु बनाउन जुनु योग्य थिईन।।।किनकी उस्को लगाई अनी फोटो सुट देख्दा उ कुनै खान्दानी छोरी हो।

 

            जस्को बाउको आफ्नै अफिस अनि आमा शिक्षिका अनि दाई आर्मी कै ठुला मान्छे अनि जुनु जस्ती

धनीकी छोरी म कसरी हेरौ।।उस्लाई कामै गर्न आउदैन।यो कुरा हून पनि हो उस्ले पनि यस्तै भन्थिई,प्रमीस मलाई भात पकाउन आउदैन,कपडा धुन आउदैन,घर मै ओसिनमीसिन छ,घरमा काम गर्ने एक जना दि हुनुहुन्छ,म त 8बजे सम्म सुत्छु अनि थाहा छ बाबाले मलाई कति माया गर्नु हुन्छ,दाईलाई भन्दा धेरै।सायद होला पनि,उस्को प्रत्येक फोटोमा उस्को बाबाले”love yu beta”लेखेर”commit”गर्थिए,मैले जुनुको प्रत्येक फोटोको”कमेन्ट हेर्थिए किनकी उस्ले मलाई सबै फोटो”tagg”गर्थिई।।साच्चै उस्लाई मैले देखेको थिईन,तर पनि उस्ले कहिले झुट बोल्दिन त्यो कुरा मलाई बिश्वास थियो।

            ।उस्लाई मैले कहिलेकाही गाली गर्दा उस्ले मलाई फोन मै”मलाई गाली गर्ने कुरा नगर है कान्छा म

त फेरि दाईलाई भनिदिन्छु हो यस्तै भन्थिई।तर जुनुको कुरा गराई चाही सारै राम्रो थियो,बरु म रिसाएर उस्लाई नराम्रो शब्द बोल्थिए तर उस्ले मलाई कहिले त भनिन अझ नराम्रो शब्द भन्ली भनेर म कसरी बिश्वास गरौ।।हुन पनि उ राम्रो परिवारकी केटी थिई।।”भन्छन घर भनेको एउटा बच्चाको पहिलो प्रथामिकता हो अझ जुनुको त आमा नै शिक्षिका थिईन।।।त्यो दिन पनि मलाई जुनुको मेसेज देखेर कुनै किसीमको दया पलाएन।।बरु उल्टो रिस उठ्यो,बैनीको फोटो देख्दा त यस्तो झन भोलि मैले जुनुलाई छाडे भने के गर्लि।।के उस्ले मलाई साच्चै माया गरेकी हो त।।फेरि माया गर्थिई त आज सम्म मैले भनेको कुरा कहिले मानीन”जुनुलाई मैले कति भनेको थिए जब देखी उ सग फेसबुकमा भेट भयो तब देखी मैले ति छोटा कपडा अनि तिम्रा ति हट फोटा सबै”delete”गर भनेको थिए तर उस्ले कहिले मानीन,अझ पछि हजुर सग बिहे भए पछि पनी लाउछु भन्दै मलाई भन्थिई।।मैले पनी पछि पछि भन्नै छाडे।

          ।कसैको अधिकार म किन खोसौ फेरि जुनु को हो र मेरो”जस्ट फेसबुकमा बोल्ने साथी।।त्यो दिन

धेरै रात अबेर भईसकेको थियो।।मैले यति कै फेसबुक”अफ”गरेर सुते।।बिहान मोवाईल हेरे त्यही नम्बर बाट 12मिसकल आएको थियो,अनि एउटा मेसेस पनि।।फेरि अचम्म खालको मेसेज कस्को थियो होला है ।।आखिर जो भए पनि आफै फोन गरेर गाली दिन्छु।।को हो भन्दिन जति बेला पनि हजुर म सँग रिसाउनुभाको हो भन्छे।।को रैछ,त्यही नम्बरमा फोन गरे तर फोन धेरै बिजी थियो लाग्यो कुनै नेताले पो गरेकी कसो।लगभक 12चोटी फोन गरे तर जति बेला पनी बिजी देखायो।म उठेर भान्सा गए त्यहा बैनिले चिया बनाउदैथिई।म चिया पीउदैथिए।।बैनी ले बिहेका फोटा हेर्दैथिई,फेरि मोवाईलमा रिङग बज्यो तर त्यस बेला फोनको मिसकल हैन पुरै कल थियो

मलाई यस्तो डिस्टप गरेर हैरान बनाउने को रैछ।।बैनी पनि साथ मै थिई फोन उठाए,अरे को हो,कती

दिक्क लाको।।”उता बाट सानो आवाजमा किन रिसाउनु भाको,तर मलाई आवाज कतै सुने जस्तो लाग्यो।।नरम भएर सोधे,को हो?अनी कस्लाई खोज्नुभाको तर उस्ले प्रति आवाज मै मलाई चिन्नु भएन भनि अरे कसरी चिनौ।।कि उ सग मेरो परिचय भाको छ र।।”अह् चिनीन को हो तिमी?म के बिना दिदिको बिहेमा हाम्रो भेट भाको थियो नि।।म खुसी।अरे खुसी सग मेरो नम्बर कसरी फेरि त्यो सरी किन,सोधे नम्बर कस्ले दियो तर उस्ले फेरि ठाडो जवाफमा भगवानले दिनु भाको भनेर जिस्कीन खोजी।।म पनी के कम त्यो दिन हास्दै बोले,”किन है रिसाएर मन नपर्ने केटी”खुसी”पनी आफ्नो लाग्छे।।सायद मेरो लभ नै भएको थियो खुसी सँग।।उस्ले मलाई सोध्दैथिई”प्रमीस”हजुर म सग रिसाउनु भाको हो,रमेश दाई सँग त मेरो कस्तो कस्तो कुरा गर्दै हुनुहुन्थियो रे,तर म त हेर्नेहरुको नजरमा फरक पर्छु।

          ।जस्ले जस्तो देख्छ त्यस्तै छु म तर आज सम्म नराम्रो भएर हिडेकी छैन,यो म हजूरलाई बिश्वास कै

साथ भन्न सक्छु।।अरे साले कस्तो रैछ,सबै कुरा भने छ आखिर”पुरी”न परो।।नजिक हुन्थियो त एकलात हान्थिए मुलालाई।।।खुसीको कुरा सुनेर मलाई हासो रिस अनी उ प्रति दया र आस्था पलायो।।म पनि कस्तो रैछु है खुसी सहि थिई या गलत त्यही पनि मैले उस्लाई नराम्रो भने।।त्यो दिन कम्तिमा चार चोटी सम्म खुसी लाई फोन गरेर बोले।।उस्को आवाज,उस्को तस्बिर फेसबुकमा हजारौ चोटी नभनौ तर जति बेला”अनलाईन”हुन्थिए त्यति बेला।।।तर त्यो दिनको रात,,,,
(सरी समयको अभाबले भनेको टाईममा पोष्ट्उन सकिन)

“खुसी”
भाग-3
लेखक-अनु राउत

%d bloggers like this: