।म उस्को कुरा सहजै माने जस्तो गरेर अनलाईन गए,उस्ले पहिला नै मेसेज गरिकी रैछ”सरी ल

–     -तर त्यो रात म खुसी सँग बोलेर सुते,त्यस्तै 9बजे तिर जुनुको फोन आयो,मलाई राती फोन उठाउन मन

लाग्दैन र उठाउदिन पनी त्यो मेरो बानी हो,तर फेरि कहिले यसरी राती फोन नगर्ने जुनुले यति राति किन फोन गरी।।मस्त निन्द्रामा पनि जुनुको फोन उठाए,तर जुनु फोनमा एकहोरो रुदैथिई,सोधे के भयो तर उस्ले म मरे पनि के हुन्छ र भनि मलाई अचम्म लाग्यो एकासी यो मर्ने कुरा काहा बाट आयो त्यही पनि यति राती।।”किन र फेरि सोधे तर जुनुले 1घण्टा सम्म को सँग बिजी भन्दै फर्काउन थालि,भन्न मन थियो,खुसी सँग मात्र मेरि खुसी सँग तर त्यो रूवाईको आवाजले केही भनिन।

।मैले पनि मलेसिया बाट काकाले फोन गर्नु भाको थियो भनेर झुट बोली दिए,खोई जुनुले बिश्वास गरि या गरिन,उस्लाई नरोउ भन्दै फकाए।।जुनु सँग त्यस्तै 5mit कुरा भयो त्यस पछि मैले फेरि खुसीलाई फोन गरे,तर फेरि सोचे यति राती सुतिन होला त्यही पनि मिसकल गरिदिन्छु,मिसकल गरेर,तर उता बाट पनि तुरुन्तै रिप्लाइ आयो,यति बेला सम्म सुतेकी रैन्छे,फोन भन्दा पनि मेसेज गर्ने सोच आयो तर सम्योग उसैले मेसेज गरेर अनलाईन आउनुन भनि।

          ।म उस्को कुरा सहजै माने जस्तो गरेर अनलाईन गए,उस्ले पहिला नै मेसेज गरिकी रैछ”सरी ल

घरमा बुबा हुनुहुन्छ त्यसैले,कस्ती लाटी होलि बिना गल्ती म सँग सरी माग्छे।।मैले पनि किन सरी र के गल्ति भयो र सोधिन,बरु उल्टै खुसीलाई जिस्काए”ओई खुसी यति राति को सँग सोधे तर उ पनि के कम उस्ले त पहिलो भेट मै मलाई एकै शब्दमा बिशब्द बनाएकी थिई त्यसदिन पनि उस्ले एउटा बादर प्रमीस सँग भनि,आखिर म खुसीको भेजा बाट बादर भए है भनेर रिसाएको इमो पठाए,म खुसी सँग बिजी थिए तर पनि जुनुले मेसेज गरेकी गरै थिई।।तर मलाई जुनु हैन खुसी चाहिएको थियो,त्यो खुसी जो मेरो बुढी बनोस,अनि भनोस बुढो आज कतै घुम्न जाम न,अनि म उस्लाई बाईकमा सरररर लिएर घुमाउछु।ओहो !कस्तो हुन्छ होला ति दिनहरु सम्झदा पनि शरिर भरि काडा आउछ।

         ।मैले जुनुको मेसेज नहेरि खुसी सगै कुरा गरे।।।आखिर जुनु भन्दा खुसी नै मेरो बुढी बन्न लायक

थिई।।।बेलुका 12बजे सम्म मेसेजमा कुरा गरेउ।।साच्चै अभ मलाई पुरै खुसी प्रति बिश्वास भयो की उ यस्तो खालको केटी हैन,फेरि उ राम्री थिई उस्को पछाडी केटा हुनु जिस्काउनु त सामन्य कुरा हो नि,”जहा फुल त्यहा लोभी भमरा साच्चै म पनि त्यही एक कीसीमको भमरा हो,त्यो दिन उ सग कुरा गर्दा गर्दै कति बेला निदाए थाहा भएन,भोलि पल्ट बिहानै म ओछ्यान मै थिए,जुनुको फेरि फोन आयो अभ त्यसले के भन्न लाकी,बिहान बिहान फोन गरेर डिस्टप गर्छे।।

।मन थिएन तर पनि हिजोको प्रेमीका त उही थिई फोन उठाए,एक्कासी ओई प्रमीस म झापा आउदै छु भन्दै खुसी भई,मैले पनि चार महिना अघीको एउटी फेसबुकको प्रेमीका भेट्ने भए।।जुनुले खुसी हुदै,मलाई पहिला के भनेका थियौ,झापा पुरै घुमाईदिनु पर्छ नि भन्दिया छु,मैले पनि भनेकै थिए,हुन्छ भनिदिए,जुनु त्यसैदिन बिहान 9बजे झापा आउदैथिई,उस्को बाबाको काम थियो रे,अनि।।।मैले पनि कुनै कमजोरी नहोस भन्दै उस्लाई घुमाउनलाई रमेशको बाईक भने तर रमेशले त मलाई उल्टो गालि गर्दै,त पनि कस्तो छस् खुसी मन पर्छ भन्दै अरुलाई घुमाउन बाईक दिए भन्छस,यस्तै भन्दैथियो तर फेरि जुनुलाई भनेका ति कुरा झुट बनाउन सकिन,दिनभर खुसी सँग कुरा गरे,

              साच्चै खुसीले मलाई कुनै कुरा ढाटिन सबै कूरा भनि आफ्नो परिवारको सबै कुरा,कस्तो

परिवारमा जन्मेकी रैछे।मैले एक उस्लाई फोनमा बोल्न एक बाहानामा सोधे,खुसी नाम कस्ले राखीदियो नि तिम्रो तर उस्ले फोन मै मेरो त नाम मात्र खुसी हो प्रमिस जी म त सधै निरास छु,कहिलेकाही त सबै देखी रिस उठ्छ जो सधै निरास छ उसैको नाम खुसी रे,हुन त भगवानले पनि मलाई नामको मात्र खूसीदिए बाकी खुसीको झोलि अरुलाई नै दिए।मलाई उस्को कुराले कता कता छोयो,सोधे किन र तिम्रो जिबनमा केही त्यस्तो घटना छ र जस्ले भगवानलाई दोष दिएर आफु गुनासोमा छौ।।तर साच्चै जब खुसीका ति कुरा सुने तब मलाई लाग्यो साच्चै दैब निस्टुरी रैछन,कति दुख दिएका रैछन खुसीलाई,मैले गलत सोचे तर खुसीको कुरा सुन्दा यस्तो लाग्यो की खुसी नामकी मात्र एक पात्र हो बाकी त भगवान हुन, ।।।।
(खुसीको अतित म भोलि पोष्ट गर्ने छु।।।कथा कस्तो लाग्दै छ हजुरहरु लाई पढेर सुझाबदिनू होला) …

“खुसी”
भाग-4
लेखक-अनु राउत

%d bloggers like this: