१।। ********** मिनिस्कट लाएदेखि नै देख्न छाडेँ । मेनका जस्तो उर्वशीजस्तो ।।२।।

 

15611_372651792943568_5846006588727336896_n १।। ********** मिनिस्कट लाएदेखि नै देख्न छाडेँ । मेनका जस्तो उर्वशीजस्तो ।।२।।समय संगै बगेपनि नदीजस्तो ।

जिन्दगी लागैन जिन्दगीजस्तो ।।

१।। ********** मिनिस्कट लाएदेखि नै देख्न छाडेँ ।

मेनका जस्तो उर्वशीजस्तो ।।२।।

********** कुरा सुन्दै रन्न बनाउछ मलाई ।

निको हुन खाको औषधीजस्तो ।।३

।। ********** हरेक मुहार नियाल्दा यहीँ भेटेँ ।

मलाम गइ फर्केका मलामीजस्तो ।।४।।

********** जब चारैतिर यी नजर डुल्न थालेथ्यो ।

प्रेमिकालाई लाग्न छाडेछ प्रेमीजस्तो ।। ५।

। ***पुरु रिजाल (भूमेस्थान -७ धादिङ

%d bloggers like this: