बाहिर घर तिर नजर घुमाउदै थिय एउटा केटी आफ्नो घर को बादली मा आइपुगी ‘प्याजी कलर

शिर्षक ::प्याजी कलर
१८+(only18+)

 

परिक्षाको दिन बिहानै सात बजे पुग्नु थियो।समय भन्दा केही पछि क्लासमा पुगे “मे आइ कमिङ म्याम”म भित्र छिर्दै भने कपि लिए र बेन्च खोज्दै गए।

 

ओह्ह अन्तिम बेन्च त्यै नि कुना मा क्या रमाइलो ।यता उति हेर्दै भने सबै लेख्न थाली सकेछन।मैले नि कपि मा नाम लेखी प्रस्न पत्र हेर्दै ( हैत गार्हो पो छ त) हुन त मैले केही नपढि आको त छु।

 

अगिल्लो दिन बेलुका नि अङ्ग्रेजी फ्लिम हेरेर सुतेको थिय। लेख्न झ्याउ लायो अनि बाहिर हेर्दै बसे झ्याल थिम परेको हुनाले बाहिरी बाताबरण को चल्पल को मज्जा लिदै थिए

बिच मा सर (हल्ला नगरी लेख्ने है) ।

बाहिर घर तिर नजर घुमाउदै थिय एउटा केटी आफ्नो घर को बादली मा आइपुगी ।

 

बिहानको समय थियो नुवाएको भर कपाल चिसो थियो र हात मा चिसो लुगा अनि लगाएको लुगा घरमा बस्दा लाउने छोटो लुगा थियो ।

 

म उस्लाइ एकोहोरो निरन्तर रुपमा हेरिरहे ।

 

उस्लाइ थाहा छैन उस्को प्रतिकृया हरु नियालेको।उस्ले बिस्तारै लुगा सुकाउदै जादा पालो भित्री अङ लुकाउने पेन्टी र ब्रा को पालो आएछ जुन प्याजी रङको थियो ।

 

म त्यो दुई सुकाको हेर्दै हासिरहेको थिय ।उस्ले एक्कासी म तिर फर्की र हेरि म हासी नै रहे ,एक्छिन हेरिरही र फरक्क फर्केर गै

 

आफ्नो कोठामा होला सायद।मैले सोछे हैत रिसाएर पो गै यार कि लजाएर गै उस्को लगाएको लुगा र सुकाको प्याजी लुगा हेरेको भएर ।

 

म यस्तै सोचिरहेको थिय उ फेरि बादली मा म तिर हेरि ।यो पटक लगाको पहिरन फरक थियो माथी कालो गन्जी र तल निलो पेन्ट ।

अनि साङ्केतिक भासा मा हात ले के हेरेको भन्दै सोधी

 

म टाउको हल्लाउदै केही नाइ भन्दै हासे ।उस्ले फेरि इसारा गरि कलेज बाहिर आउन ,

 

म नाइ भन्न सकिन त्यसैले एक्छिन है भने त्यतिकैमा एक घन्टा भको घण्टी लाग्यो।मैले सरलाइ म ट्वालेट जान्छु नि भनी प्रमिसन मागे र सर ले नि हुन्छ भन्नू भो।

 

म उस्लाइ इसारा दिदै तल बाहिर आउछु भने उस्ले नि हुन्छ भनी।म बाहिर पुगे ठ्याक्कै चोक प्रथ्यो दोकान पर्ने भएकाले सामान किन्छु भन्ने निउ पारी घर बाट आकि ।अनि उस्ले भनी :खुब है नलेखेर मलाइ हेर्नू पर्ने
म:के गर्नु किताब ले दिमाग खाथ्यो तिम्ले मन खायौ
उ:(हास्दै)तेस्तो खत्रा ,मेरो नाम_____अनि तिम्रो नि
:सुदिप नाम तो सुनाही होगा

 

:हाहा फ्लिमी लाइन
:उम्म अनि तिमिलाइ पिन्क कलर मन पर्छ हो ?
:उम्म मन पर्छ किन र?

:नाइ सोधेको नि प्राय केटी लाई पिन्क मन पर्छ अनि अगि नि तिम्रो पिन्क देखे नि

:हैत्त के हो धेरै को हेरेछौ कि के हो
:हाहा हैन तेस्तो सुनेको थिय केटी लाई पिन्क धेरै मन पर्छ भनेर
:मान्छे त तिमी naughty रहेछौ
:अ ममिले नि त्यै भन्दै हुनुहुन्थ्यो सानोमा कटटु नलागाइ गाउँ भरी घुम्ने गर्थे रे
:हाहा हसायौ ऐले त

 

(घडी हेर्दै)ओहो मलाइ त ढिलो भो म जानू पर्छ अब इक्जाम दिन।

उस्ले हुन्छ नि त भन्दै हात तानेर आफ्नो फोन नम्बर लेखी भरे कल गर्नु है।हुन्छ ओके सि उ है बाइ
म फेरि परिक्षा हल मा आए उ बदली मा आएर भनी इसारा दिदै अब लेख म जान्छु

 
र फ्लाइङ किस गर्दै आफ्नो रुम मा पसि ।म परिक्षा दिन तिर लागे।

।।1f60d बाहिर घर तिर नजर घुमाउदै थिय एउटा केटी आफ्नो घर को बादली मा आइपुगी 'प्याजी कलर?1f60d बाहिर घर तिर नजर घुमाउदै थिय एउटा केटी आफ्नो घर को बादली मा आइपुगी 'प्याजी कलर?1f601 बाहिर घर तिर नजर घुमाउदै थिय एउटा केटी आफ्नो घर को बादली मा आइपुगी 'प्याजी कलर?1f602 बाहिर घर तिर नजर घुमाउदै थिय एउटा केटी आफ्नो घर को बादली मा आइपुगी 'प्याजी कलर?1f48b बाहिर घर तिर नजर घुमाउदै थिय एउटा केटी आफ्नो घर को बादली मा आइपुगी 'प्याजी कलर?

%d bloggers like this: