Category Archives: अधुरो भाग>४

कथा-अधुरो भाग>४,,,,जिस्कदै चुम्बन गर्थिन र भन्थिन गरेको माया सधै जसो संगै डुल्ने हामी कति खुसी थ्यो जिन्दगानी

  ओइ नलजान होउ   के हुन्छ र म आफ्नै त हो नि भन्दा खेरी लजाउछे मोरि ती सेता दात देखाइ खितिती हासी   कति राम्रो ती आँखा गाजल लगाउन कसैले लैजाला चोरी नजाहैत काले कतै म पनि हुन्न टाढा कस्ता कस्ता कुरा अचम्म   भाडाकुटिको बुढाबुढी डाक्टर बाबा ममि छोराछोरी बन्दा खेरी को साथ

Read More

%d bloggers like this: