Category Archives: अनुराग शाहा

Why did you never understand the disappointment?तिमिले किन निराश कहिल्यै बुझ्न खोजिनौ।

Language: English/Nepali मर्दै गयो एकपछी अर्को आस गाह्रो भयो। अनि माया प्रेम पनि भयो ह्रास गाह्रो भयो। ……. तिमिले किन निराश कहिल्यै बुझ्न खोजिनौ। सकिदै थियो बिस्तारै बिस्तारै सास गाह्रो भयो। …….. बचनको धार कति तीखो हुन्छ बल्ल बुझे। जब गरेयौ मेरो अघि बकवास गाह्रो भयो। …….. कर्णाली बासिले सहर छिर्दाको कहानी सुनायो। एकैपटक भेटे

Read More

बिहे गरेको केही दिन पनि बित्न नपाउदै।A couple of days after i got married. Anurag Shah

छोराले घरदेखी बाबुलाइ भगायो नौलो हैन। अनि दुनियाँको अगाडि लजायो नौलो हैन। ……. बिहे गरेको केही दिन पनि बित्न नपाउदै। बुहारीको कुरा सुनी आमा धपायो नौलो हैन। …….. सम्पती,जग्गा जमिन आफ्नो नाम नभएसी। बृद्धआश्रमबाट बा आमा फर्कायो नौलो हैन। …….. चुनाव जित्दा बिकास गर्छु भन्ने त्यो नेताले। बिकासका अरबौ बजेट पचायो नौलो हैन। …….. बिजय

Read More

. बारिका डिलमा दसाइ लागेर सुतेको भेट्थ्ये।

हो त्यस्ता टीका अनि जमरा प्रदेशमा हुदैन। गाउको झै रमाइलो कठैबरा प्रदेशमा हुदैन। ……… मार्सि धानले खेत झुलेको पनि देखिदैन। नेपालको जस्तो हराभरा प्रदेशमा हुदैन। ………. श्यामे लिङ्गे पनि पिङमा झुल्न थाल्यो रे। अरे त्यस्तो रमाइलो र खतरा प्रदेशमा हुदैन। ………. बारिका डिलमा दसाइ लागेर सुतेको भेट्थ्ये। भिरपाखा र खेतका गरा प्रदेशमा हुदैन। ………. चारै

Read More

दुई जोडि गर्छन् वकवास यहि बाटो भएर।

उडिरहेको हुन्छ कपास यहि बाटो भएर। प्रत्येक दिन जान्छ आश यहि बाटो भएर। …….. म दुखिले हेरिरहेको हुन्छु सधै टोलाएर। उ भने बन्दै हिड्छ झकास यहि बाटो भएर। ……. उसलाई अब कहिल्यै देखा नपर्नु भनेको। किन देखिन्छ यार खास यहि बाटो भएर। …….. ती यादहरु सम्झाउन यसो गरेको हुनुपर्छ। दुई जोडि गर्छन् वकवास यहि बाटो

Read More

कयौ पटक गरे यार बलात्कार आफ्नै घरलाई।

सम्झिन्छ्न कसरी कारागार आफ्नै घरलाई। अति गर्य यी नेताले अत्याचार आफ्नै घरलाई। ……. कहिले स्विजरल्याण्ड त कहिले सिङ्गापुर भन्दै। कयौ पटक गरे यार बलात्कार आफ्नै घरलाई। ……. बनाउ भन्ने कोहि छैन बचाउने भन्ने कोहि छैन। बरु उल्टै गर्दै छन हेरत काटमार आफ्नै घरलाई। …….. यहि देशले श्यामे रामेलाइ ठुलो मान्छे बनायो। अहिले सम्झिन्छन रे बर्खे

Read More

%d bloggers like this: