Category Archives: अपुरो”यात्रा -PART1

अपुरो”यात्रा लेखन : मिलन अविरल “आँसु” भाग : १

 “एक्सक्युज मि” (Excuse Me ) कसैले भावपुर्ण,सुरिलो,नम्र आवाजमा कसैले बोलायो । म निदाईरहेको थिए मेरो निन्द्रा बिचमै भङ्ग भयो । बसमा चढ्ने बेलामा प्रायः सबैलाई झल्याकझुलुक्क हेरेको थिए कोहि चिनजानको तेस्तो कोहि मलाई बोलाउने मलाई पहिचान गर्न सक्ने ब्यक्ती त्यहा कोहि मजबुत थिएन । तर किन बोलायो आखिर किन होला मनमा प्रस्नहरुको ओईरो उब्जियो ।

Read More

%d bloggers like this: