Category Archives: अपुरो प्रेम भाग : १५

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…15

#अपुरो प्रेम भाग : १५   आ -आफ्नो कोठातर्फ लाग्यौ । तेस्रो तलामा भयो हाम्रो कोठा कस्तो संयोग सरोज र मेरो आसपासमा पर्यो । जब बासस्थान सर्वनास भएर जब नया बासस्थानमा बचेराहरुलाई उसका माउहरुले नया बासस्थानतर्फ लैजान्छ्न । त्यसै त्यस्तै अनुभुति म मा पनि मनमा अकस्मात खेलिरहयो । म आफ्नो कोठातर्फ लागे कोठाको ढोका खोले

Read More

%d bloggers like this: