Category Archives: अपुरो प्रेम भाग : 10

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…10

#अपुरो प्रेम भाग :१० अनि हामी छुट्टीने बिचार गर्यौ र छुट्टीयौ अनि आ आफ्नो बाटो लाग्यौ। सरोजपनि आफ्नो बाटो लाग्यो मैले उसलाई पर पुगुन्जेलसम्म हेरिरहे। जब एक रफ्तारमा मेरो गाडी घरतर्फ बढीरहेको थियो।मेरो मनमा धेरैनै कुराहरु खेल्दै गयो। मनमा अनेक थरीका प्रस्नहरु उब्जन्दै गयो। यसरी सोच्दा सोच्दै कति छिटो घर आइसकेछ। थाहानै भएन गाडी पार्क

Read More

%d bloggers like this: