Category Archives: अपुरो प्रेम भाग :17

अपुरो प्रेम भाग :17मिलन अबिरल 💔💔💔ढोकाको चुक्कुल लगाएर आफ्नो ड्रेस चेन्ज गरे ।

ढोकाको चुक्कुल लगाएर आफ्नो ड्रेस चेन्ज गरे । त्यसपछी बिछ्यौनामा पल्टिँए तर निन्द्रा भने पटक्कै लागिरहेको थिएन खै के गर्ने अब निदाउने लाखौ कोसिस गरे तर आखामा निन्द्रानै परेन । मैले मोबाईल उठाए अनि आफ्नो छोरी दिपाको फोटो आफ्नो श्रीमानको फोटोहरु हेर्न थाले त्यतिकै हेर्दा हेर्दै सरोजको फोटो पनि देखे सम्झिए दिउँसो बाहिर जादा केही

Read More

%d bloggers like this: