Category Archives: अपुरो प्रेम भाग : 19

अपुरो प्रेम भाग : 19 लेखन : मिलन अविरल ,

  मिलन अविरल त्यतिकैमा एक्कासी ढोकामा ढकढकको आवाज आयो । मलाई ज्यादै डर लाग्यो सारा शरीर काप्न लाग्यो । मुख सुक्न थाल्यो ओठ सुख्यो । मुटुको धड्कन तीब्र गतिमा धड्कन थाल्यो । त्यति राती १ बजे को होला म अचम्मित भए ,ढोका खोलेर हेर्ने मेरो हिम्मत थिएन । सिरकबाट मुख अलिकता झिकेर हेरे मनमा थोरै

Read More

%d bloggers like this: