Category Archives: अपुरो प्रेम भाग : 21

अपुरो प्रेम भाग : 21 लेखन : मिलन अविरल ,

#अपुरो प्रेम भाग : २१  अब नतिजाको पालो आयो । खासै राम्रो डान्स जस्तो त लागेको थिएन तर हामी प्रथम भएछौ । प्रथम भएकोमा हामिलाई रु . ४००० प्रदान गरियो । साथमा सबैले बधाई दिन लागे तर मलाई सारै लाज लाग्यो अन्तरालमा आएर । अनि हामी आफ्नो होटलको कोठातर्फ लाग्यौ । अपरान्हको ४ बजिसकेको थियो

Read More

%d bloggers like this: