Category Archives: अपुरो प्रेम भाग :29

अपुरो प्रेम भाग :29 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

#अपुरो प्रेम गाडीको स्टेरिङ घुमाउदै हामिलाई पोखरा घुमाउदै थिए धेरै घुमाउन नपाए पनि ३/४ किलोमीटरको यात्रा गराउदै थिए । मेरो कपाल फिक्क छाडेकाले होला मेरो कपालहरुले सरोजलाई डिस्ट्प गरिरहेको थियो उसले मेरो कपाललाई हटाईरहेको थिएन मैले आफ्नो कपाल आफूतिर बटुले उसले म तिर पुलुक्क हेर्यो तर केही बोल्न सकेन । रेस्टुरेन्टको अगाडी पुगेर टट्याक्सी रोकियो

Read More

%d bloggers like this: