Category Archives: अपुरो प्रेम भाग : 3

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…3

  मेरो आँखा रगतझै रातो भएसकेको थियो आखाहरुबाट थाहानै नपाएकन अनाएसै रुपमा आसुहरु झरिसकेको थियो मलाई पनि सरोजको चेहेराहरु यादहरु आँखा वरिपरि छल्किरहेको थियो ,थाहा छैन म पनि उसको लागि सारा सन्सार त्यागेर उसलाई माया गरिरहेको थिए त्यो sms 2 घन्टा अघिको थियो सरोज र मेरो मायाहरु दिन प्रतीदिन रुपमा झागिन्दै गएरहेको थियो अनि मैले

Read More

%d bloggers like this: