Category Archives: अपुरो प्रेम भाग :30

अपुरो प्रेम भाग :30 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

  सबैजनाको जिद्दीको अघि उसको केही लागेन । आफू बियर मात्र पिउने सहमती जनायो बियर उसको गिलासमा खन्याइदिए । पिउन लाग्यो पहिलो एक घुड्कीमा आफ्नो मुख नराम्रो सङ बिगार्यो आफ्नो अनुहार अनि नाख खुम्च्याएर म तिर पख को भावनामा हेर्यो मैले अझ अनुहारको इसाराले अझ पिउन अनुरोध गरे अझ पिउन लाग्यो म पनि पिउन लागे

Read More

%d bloggers like this: