Category Archives: अपुरो प्रेम भाग :32

अपुरो प्रेम भाग :32 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

अनि बिस्तारै नसामा डुबेर उसैलाई हेरिरहन मन लाग्यो उसको अनुहारमा बेग्लै प्रकारको चमक देखिन्थ्यो म पनि उसमा ज्यादै आकर्षित भएको थिए म पनि उसैको नयनमा डुबिरहेको थिए। अनि बिस्तारै सरोज म तर्फ अगाडि बढ्दै गयो म पनि उसमा हराउदै गए अब नजिकै आयो मलाई शरीरमा बिस्तारै उसको हातले स्पर्श गर्दै गयो मेरो शरीरनै सिरिङ भयो

Read More

%d bloggers like this: