Category Archives: अपुरो प्रेम भाग :33

अपुरो प्रेम भाग :33 मिलन अबिरल 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

  म उठेर बाथरुम तिर लागे आफू फ्रेस भएर ड्रेस बद्लिन लागे तयार भए हामिले एउटै बिछ्यौनामा रात बिताएका थियौ मैले केही सोच्न सकिन नसामा भएको सबै कुरा आफैलाई सपना सरि लाग्यो तर त्यो सपना थिएन बिपना थियो खै के गरु कसैले थाहा पाउला कि भन्ने डर अनि पिर अब मनमा दिमागमा रुडिन थाल्यो ।

Read More

%d bloggers like this: