Category Archives: अपुरो प्रेम भाग :34

अपुरो प्रेम भाग :34 मिलन अबिरल 💔💔💔💔💔💔💔तपाईको यो बानिले पनि मलाई ज्यादै आकर्षित गर्यो ।

तपाईको यो बानिले पनि मलाई ज्यादै आकर्षित गर्यो ।   म तपाईलाई धेरै चाहान्छु साच्चिकै तपाईको मायामा एकोहोरो हराउन पुगिसकेछु (उ एकोहोरो अनि मौन भावमा बोलिरहेको थियो उ बोल्दै गयो ) मेरो सपना अनि बिपना म दिन प्रतिदिन आउनुहुन्थियो । म भन्दा त तपाईं माथिल्लो तहको कर्मचारी हुनुहुन्छ तर मैले यस्तो सोच नराख्नु पर्ने हो

Read More

%d bloggers like this: