Category Archives: अपुरो प्रेम भाग :35

अपुरो प्रेम भाग :35 मिलन अबिरल 💔💔💔💔💔💔💔💔जब कसैको आखामा मेरो लागि आघात माया प्रेम पाए ।

आफुलाई समाल्नै नसक्ने गरि आँसु खसाल्दै थियो ।   आँसु एउटा मोति हो आँसु अमुल्य हुन्छ भन्छ्न तर त्यही अमुल्य मोति चाडै झर्छ । म नारी थिए उ त त्यस्तो हालतमा थियो म कसरि समाल्न सक्थिए । मेरो सामु थियो सरोज” म बिचलित भैसकेको थिए मैले आफुलाई समाल्ने सकिरहेको थिईन समाल्ने कोशिस गरे आफुलाई समाल्नै

Read More

%d bloggers like this: