Category Archives: अपुरो प्रेम भाग :36

अपुरो प्रेम भाग :36 मिलन अबिरल 💔💔💔💔हल प्रवेश गर्न साथ सरोज अनि म संगै सिटमा बस्यौ ।

सबै जना बिहानको चियाको लागि तल ओर्लियौ ।   मलाई मन नै थिएन केही खान या केही बोल्न सरोज… उ पनि कुनै खाने मनासयमा देखिन्दैन थियो । भोक भन्ने कहिले कहलिलाग्दो लाग्छ कहिले भरिपुर्ण भैदिन्छ । खै किन ? तर त्यहा सबैलाई हाम्रो त्यो प्रेमको सुईको पाउलान कि भन्ने डरले अरुले बेग्लै सोच्छ्न कि भन्ने

Read More

%d bloggers like this: