Category Archives: अपुरो प्रेम भाग :37

अपुरो प्रेम भाग :37 मिलन अबिरल 💔💔💔होटेलबाट आफ्नो कोठातर्फ प्रवेश गर्यौ सरोज अनि म दुबै मेरै कोठामा छिर्यौ

  फिल्म सुरु भयो म फिल्म हेर्नूमा भन्दा सरोजको त्यो फुस्रो अनुहार हेर्दैमा ब्यस्त थिए ।   वरिपरि निकै होहल्ला चलिरहेको थियो जब सौगात मल्लको आगमन भयो फिल्ममा तर त्यो होहल्लाले पनि सरोजलाई खासै प्रभाव पारेन उ अझै मौननै रहयो । म आफैलाई समाल्न सकिरहेको थिईन म उसलाई कसरि समाल्न सक्थिए उसको अनुहार चैतको घामले

Read More

%d bloggers like this: