Category Archives: अपुरो प्रेम भाग :38

अपुरो प्रेम भाग :38 मिलन अबिरल 💔💔💔पर्दा लगाए एक्लै जाने स्थिति थिएन

  ५ बजिसकेको थियो अब केही काम थिएन उ सुतिसकेको रहेछ यसो हेरे मैले उसलाई ब्युझाउन चाहिन उसको निन्द्रा खल्बल गराउन चाहिन मैले आफ्नो मोबाइल आफ्नो झोलाबाट झिके   अनि राहुललाई फोन लगाए बल्ल मलाई घरको याद आयो अनायसै सम्झे फिल्म हलमा हुदा राहुलको धेरै पटक फोन आएको थियो । तर म निरास थिए के

Read More

%d bloggers like this: