Category Archives: अपुरो प्रेम भाग : 4

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…4

  बासी राख्यो भने मलाई असहय हुन्थियो र मैले बासी राखे भने उसलाई असहय हुन्थियो म इमेलमा बस्दा बस्दै राती दुई बजे उ अनलाईनमा भेटियाे अनि सुरु भयो हाम्रा अनलाईनका संवादहरु । मैले किबोर्डका अक्षरहरुमा औला चलाए आज राती तिम्रो फोटो संग कुरा गरिरहेकी थिए ।धेरै भावुक भएछु रुन मन लागेर आयो तिम्रो फोटो छातिमा

Read More

%d bloggers like this: