Category Archives: अपुरो प्रेम भाग :40

अपुरो प्रेम भाग :40 मिलन अबिरल 💔💔💔६/७ वटा खाईसके बल्ल नजर पुग्यो सरोजतर्फ उ ठिन्ङ उभिएर

  उनिहरुको फोटो खिच्न मैले उनिहरुको फोटो खिच्दिए   अनि उसले पनि हामिलाई फोटो लिनका लागि आग्रह गर्यो । मैले पनि सहजरुपमा स्विकार गरिदिए . मैले सरोजलाई पनि आफ्नो साथमा बोलाएर फोटो लिए त्यसपछी ती खैलेहरु कहाँ बिलिन भए साझको घामसरी कहाँ डुब्न पुगे त्यहाबाट सधैका लागि टाढा भैसकेको थिए । त्यो साझको समय साच्चै

Read More

%d bloggers like this: