Category Archives: अपुरो प्रेम भाग :42

अपुरो प्रेम भाग :42 मिलन अबिरल 💔💔💔रमाईलो को अनुभव भयो केही छिन

  अकस्मात मेरो टाउको बेस्सरी दुखेर आयो ।   खै किन सोच्दा सोच्दा आफैमा दिमागी प्रेसर परेर होला । आखिर छाडेर जानू थियो अब पोखराबाट टाढा हुनु थियो । के थाहा फेरि यस्तो पोखराको बसाई होला या नहोला म आफुमा केही सोच्न नसकेका कारण अघिल्लो दिन देखिको तनावले गर्दा म आफ्नो टाउको दुखाईको प्रभावमा परे

Read More

%d bloggers like this: