Category Archives: अपुरो प्रेम भाग :43

अपुरो प्रेम भाग :43 मिलन अबिरल 💔💔💔आफू तिर तान्यो म केही बोलिन

खै किन हो उसको उपस्थितिमै रमाउन थालिसकेका थिए यो मनहरु पनि आखिर अब अन्तिम बसाईले होला निकै नरमाईलो लागिरहेको थियो अघिल्लो दिन त म नसामा थिए तर आज त म कुनै नसामा त थिईन तर उसको त्यो नसालु आँखा नसालु हेराई त्यो रेडलेबल भन्दा ज्यादा नसा थियो । म नसामा डुब्दै उ तिरै तानिन्दै थिए

Read More

%d bloggers like this: