Category Archives: अपुरो प्रेम भाग :44

अपुरो प्रेम भाग :44 मिलन अबिरल 💔💔💔आँखा हुँदै नाक नाक हुँदै मेरो ओठमा स्पर्श गर्यो

  म बेहोसीझै भए हात खुट्टा सारा शरीर लुलो भयो शरीरले काम गर्नै छाड्यो ।   आँखा बन्द थियो खोल्नै सकिन बिस्तारै उसले मेरो हात उठाएर आफ्नो काधमा राख्यो म केहि बोल्न सकिन केही भन्न सकिन मुटुले ठाउ छाड्यो छाती छेडिएर निस्केलाझै गरेर धड्किन थाल्यो । स्वासप्रस्वासको गतिले तिब्र रुप लियो मेरो गाला हिटरले तताएझै

Read More

%d bloggers like this: