Category Archives: अपुरो प्रेम भाग :46

अपुरो प्रेम भाग :46 मिलन अबिरल 💔💔💔थिए म सरोजबाट अलग पनि हुन सक्दैन थिए अब त दुईतर्फी मायामा फसिसकेको थिए ।

केही समयमै सबै पलहरुलाई भुल्ने कोसिस गरेको थिए निकै भुलिसके केही घन्टामा नै काठमाडौंको पहिलाकै ठाउँ नयाबसपार्कमा ओर्लियौ ।   त्यहाबाट ओर्लेपछि हामी ट्याक्सी चढेर अफिसमा लाग्यौ सबैजना अफिसमा प्रवेश गरेर हामी केही आफ्ना भ्रमणमा भएका तिता मिठा पलहरु समेटेर सानो गोष्ठी आयोजना भयो ।   चियापान भयो रात पर्न लागेको थियो गोष्ठी सकेर घरतर्फ

Read More

%d bloggers like this: