Category Archives: अपुरो प्रेम भाग :47

अपुरो प्रेम भाग :47 मिलन अबिरल 💔💔💔यात्रा बारेमा केही कुरा भयो मलाई भने कति बेला निदाउनु हुन्छ

मोबाइलको घण्टी बज्यो । फोन सरोजको थियो मैले हाम्रो सम्बन्ध नेट्मा सिमित राख्ने भनेर तर किन यो हद पार गर्यो ।   फोन रिसिभ गर्न सकिन बाहिरिन दिन सक्दैन थिए यदि हाम्रो माया बाहिएमा निकै ठुलो अनर्थ हुने थियो ।   फोन काटिदिए । दिपालाई लिएर बेडरुममा लागे राहुल सुत्नु भएको थिएन उहाँ निकै निरास

Read More

%d bloggers like this: